केन्टाक्की फ्राइड चिकेनमा आफुले चाहेको सिफ्टमा पार्ट टाइम (आरुबाइतो) काम सुरू गरौँ !
काम गर्ने दिन (बार) को लागि पहिले नै आवेदन दिन सकिने सिफ्ट प्रणाली भएकोले,
तपाईको लाइफ स्टाइलसँग मिलाएर स्वतन्त्र रुपमा काम गर्न सक्नुहुनेछ !
अध्ययन वा रूचि आदिको लागि, आफुले चाहे अनुरूप समय समायोजन गर्न सक्नुहुनेछ !
वैदेशिक नागरिकहरूले वैधानिक रूपमा काम गर्न मिल्ने भिसा अनिवार्य छ।
※ अन्तर्वार्ता र कामको क्रममा सञ्चार जापानी भाषामा हुने भएकाले, जापानी भाषा (N4 स्तर) मा दैनिक संवाद गर्न सक्ने क्षमता हुनु वाञ्छनीय छ।